User Login

Most Read News

चपलीहाइटको भेलमा सिनेकर्मीकसैले केही नयाँ काम गर्नै हुन्न, सबै त्यतैतिर लाग्ने गर्छन्। आफूमा नयाँ काम र सोच नयाँ नभएपछि अरूकै फेरो समातेर त्यतैतिर लाग्ने पुरानो रोग हो नेपाली सिनेकर्मीहरूको। यसपटक फेरि यसरोगले नेपाली सिनेकर्मीहरूलाई छोएको छ।

Read more...

एकै दिन ५० लाख तान्यो चपली हाइटलेकाठमाडौं,५ चैत्र/ शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको सेक्स थ्रिलर 'चपली हाइट' हेर्न युवापुस्ताको ओइरो लागेको छ । फिल्मले दुई दिनमै ७० लाख रुपैयाँ उठाएको छ ।

Read more...

ब्वायफ्रेन्डसँग सेक्स गरेर तनाव हटाउँछु-मोडेल कश्मिरासार्वजनिक रुपमा सेक्सको कुरा गर्न धेरै मानिस अघि सर्दैनन् । धेरै सेलिब्रेटीहरु सेक्सको प्रश्न सोधियो की उत्तर दिन हच्किन्छन् ।

Read more...

भारतीय लगानी नेपाली फिल्ममाजार सुध्रिएको संकेतसंगै भारतीय फिल्म मेकरहरूले नेपालमा फिल्म निर्माण गर्न चासो देखाएका छन् । त्यसैले त लुट पछि रिलिज भएका नयाँ टेष्टका फिल्म सफल भएको उदाहरणलाई मध्य नजर गर्दे भारतमा स्क्रिन प्ले तथा डाईलगको लागि राम्रो नाम कमाएका सुबोध चोपडा अहिले नेपालमा छन् ।

Read more...

हरि महतलाई ६० लाख रुपैंयासम्मको घाटाचलचित्र बनाउनु अघि नै कुनै सिनेमाका निर्माताले आफुलाई घाटा लाग्ने बताउनु आफैंमा आश्चर्यको कुरा हो । चलचित्र आई.एम.सरी. का निर्माताले आफुलाई ६० लाख भन्दा बढी घाटा लाग्ने बताएको श्रोतले जनाएको छ ।

Read more...

Most Read News

Latest News


You are visitor No.
004060309

We have 2744 guests and 11 members online