User Login

Most Read News

गुरुङ सेवा समीति नयाँ दिल्ली, भारतले गएको बर्ष झैं यस बर्षमा पनि  मौलिक तमु ल्होसार महोत्सव मनाउनेगुरुङ सेवा समीति नयाँ दिल्ली, भारतले गएको बर्ष झैं यस बर्षमा पनि  मौलिक तमु ल्होसार महोत्सव मनाउने भएकोछ विभिन्न साँस्कृतिक, औपचारिक एवं धार्मिक कार्यक्रमहरु गुरुङ गुरु "पच्यु" द्वार "छ्योप त्हे" शान्ति, सुख-सम्ब्रीद्धिको  पूजा सहित विशाल रुपमा मनाइने यो ल्होसार महोत्सव ग्रीहा कल्याण केन्द्र, नानक पुरा, सिख गुरुद्वारा पछाडी, नया दिल्लीमा मनाउने निश्चित भैसकेकोछ |


नया दिल्ली, गुरागाऊ, फरिदाबाद, गजियाबाद, नौयेडा भारत भरी छरिएर रहेका सम्पूर्ण तमु(गुरुङ) र तमुहरुको  नेपाली र भारतिया मित्र महानुभावहरुलाइ उपस्थित भईदिनको लागि हार्दिक अनुरोध गरिएको सो मुप्र्हि-ल्होसार महोत्सब आगामी १स्ट  जनवरी, २०१२ रविबारको दिनमा हुने भएकोछ भने बिहान ८ बजेदेखी साँझ ८ बजेसम्म उक्त महोत्सव विभिन्नकार्यक्रमको साथ मनाइनेछ ।

गुरुङ सेवा समीति नयाँ दिल्ली, भारतले गएको बर्ष झैं यस बर्षमा पनि  मौलिक तमु ल्होसार महोत्सव मनाउने

 

 

फोटो माथि क्लिक् गर्नु होला, फुल सईज फोट हेर्न को लागि |

प्रबासी : NRI & NRN

Added: 07 May 2012 17

श्री बाघेश्वारी माता नेपाली मन्दिर…

by Administrator
नई दिल्ली, बलजित नगर स्थित श्री बाघेश्वारी माता… + पुरा समाचार .....

प्रधानको राजिनामा

नयाँ दिल्ली २८ अप्रील २०१२…

नयाँ दिल्लीमा वि. पि.…

नयाँ दिल्ली २६ अप्रील २०१२…

दिल्लीमा शेरावाली माताको…

तिलक खण्ड, दिल्ली/ आज शंकर…
Added: 22 April 2012 8

US में भारतीय छात्र की गोली मारकर…

by Shamjhana Srivastav
न्यूयॉर्क/एजेंसी/अमेरिका की बोस्टन यूनिवर्सिटी… + Read more ...

सात फेरे लेने को सात समंदर…

नैनीताल/ कहते हैं जिस…

Hillary Clinton wishes…

Washington, April 13…

Bangalore hires more NRIs…

BANGALORE:TOI/ Among…

Most Read News

Latest News


You are visitor No.
004060298

We have 2737 guests and 11 members online