User Login

Most Read News

नयाँ दिल्ली १९ फरवरी २०१२

प्रवासी नेपाली संघ भारत अन्तर्गत दिल्ली राज्य समिति भित्र रहेका माध्य पुर्वि दिल्ली नगर समिति, मध्य पश्चिम दिल्ली नगर समिति र दक्षिण पश्चिम नगर समितिको संयुक्त आयोजनामा आर.के.पुरम अन्तर्गत नेपाली झुग्गि बस्ति नजिकैको पार्कमा टेन्ट लगाएर गरेको नगर सम्मेलन श्रृजना साँस्कृतिक परिवारको भव्य साँस्कृतिक झलकको प्रस्तुतिका साथ सम्पन्न गरेका छन।

दक्षिण पश्चिम नगर समितिका अध्यक्ष बिष्णु नेपालीले अध्यक्षता गरेको उक्त कार्यक्रमको संचालन राज्य सम्मेलन आयोजक संयोजक समितिका कोषाध्यक्ष राज प्रसाद उप्रेतिले गरेका थिए भने वरिष्ठ केन्द्रिय सल्लाहकार सदस्य मदन भारती प्रमुख अतिथी रहेको उक्त कार्यक्रममा आमन्त्रित अतिथीको रुपमा अधिवक्ता शिखा रोय महिला मोर्चाकी अध्यक्ष रहेकी थिईन।

ने.क.पा. एमालेका राष्ट्रिय प्रतिनिधी परिषद सदस्य पर्शुराम घिमिरे, प्रवासी नेपाली संघ भारतका केन्द्रिय सचिवालय सदस्य राम बहादुर डि.सी.,प्रवासी नेपाली संघका केन्द्रिय सदस्य डिलु शाहि, आमन्त्रित अतिथीहरु तारा जोशी र पन्तजीले पनि कार्यक्रममा आ–आफ्नो मन्तव्य दिएका थिए भने लक्ष्मण कुमार राइले नेतृत्व गरेको साँस्कृतिक कार्यक्रम अत्यन्तै रोचक तथा ऐतिहासिक रहेको थियो।   

   

प्रबासी : NRI & NRN

Added: 07 May 2012 17

श्री बाघेश्वारी माता नेपाली मन्दिर…

by Administrator
नई दिल्ली, बलजित नगर स्थित श्री बाघेश्वारी माता… + पुरा समाचार .....

प्रधानको राजिनामा

नयाँ दिल्ली २८ अप्रील २०१२…

नयाँ दिल्लीमा वि. पि.…

नयाँ दिल्ली २६ अप्रील २०१२…

दिल्लीमा शेरावाली माताको…

तिलक खण्ड, दिल्ली/ आज शंकर…
Added: 22 April 2012 8

US में भारतीय छात्र की गोली मारकर…

by Shamjhana Srivastav
न्यूयॉर्क/एजेंसी/अमेरिका की बोस्टन यूनिवर्सिटी… + Read more ...

सात फेरे लेने को सात समंदर…

नैनीताल/ कहते हैं जिस…

Hillary Clinton wishes…

Washington, April 13…

Bangalore hires more NRIs…

BANGALORE:TOI/ Among…

Most Read News

Latest News


You are visitor No.
004060296

We have 2732 guests and 11 members online