नई दिल्ली, बलजित नगर स्थित श्री बाघेश्वारी माता नेपाली मन्दिरमा शिवालय निर्माण मन्दिरको सुरक्षाको लागि पर्खाल निर्माण कार्य चलिरहेको थियो |
नयाँ दिल्ली २८ अप्रील २०१२
गोर्खा डेमात्रे्कटिक फ्रन्ट भारतका महासचिव तथा दिल्ली राज्य समितिका अध्यक्ष समिर प्रधानले एक प्रेश विज्ञप्ति जारी गर्दै केन्द्रिय समितिमा महासचिव तथा राज्य समितिमा अध्यक्षको पदबाट राजिनामा दिएका छन।
नई दिल्ली / श्री बागेश्वरी माता नेपाली मन्दिर समीती (रजी.)को तर्फबाट नेपाली मन्दिर परिसरमा शिवालयको निर्माण हुन गइ रहेको छ|
नयाँ दिल्ली २६ अप्रील २०१२
नेपाली राजदुतवासको तत्वावधानमा वि. पि. कोईराला फाउडेशनको आयोजनामा भव्य नेपाली साँगितिक कार्यक्रम “शुर सुधा” दुतावास नजिकै कपरनिक्स मार्ग अन्तर्गत एलटिजी अडिटोरियममा सम्पन्न भएको छ।
२६.३.२०१२ नयाँ दिल्ली / गोर्खा डेमोक्रेटिक फ्रन्टका उम्मेदवारहरु दिल्ली नगर निगमको १५ अप्रिलमा हुने निर्वाचनका लागि पूर्ण तयारीमा उत्रिएका छन् ।
अबुधावी । यूएईमा अर्चना बस्नेत रोकाहाको संयोजकत्वमा १३ सदस्यीय एनआरएन एनसीसी महिला समिति गठन भएको छ । यूएईको दुवईस्थित याक एण्ड यति रेष्टुरेण्टमा शुक्रवार भएको भेलाले रोकाहाको संयोजकत्वमा महिला समिति गठन गरेको हो ।
नयाँ दिल्ली–आज नयाँ दिल्लीको नेपाली दुतावास अन्तर्गत वि.पि. कोइराला नेपाल भारत फाउन्डेशनको आयोजनामा विभिन्न प्रवासी संगठनहरुको उपस्थितीमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा का.बा. राजदुत खगनाथ अधिकारीले अध्यक्षता गरेका थिए भने कार्यक्रमको संचालन वि.पि. कोइराला भारत नेपाल फाउन्डेशनका सचिव सुरेन्द्र थापाले गरेका थिए।
(काठमाडौं), राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले नेपालबाट विदेशमा काम गर्न पुगेका आप्रवासी कामदारहरुको हकहित र सुरक्षाका लागि मानव अधिकारको क्षेत्रमा कार्यरत संस्थाहरुबीच सहयोग र समन्वय हुनुपर्ने खाँचो औंल्याउनुभएको छ।











